रास्कोटको पाटेडिलमा समुदायलाइ फिल्टर नगर उपप्रमुख बराल द्वारा हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगर पालिकाले समुदायलाई स्वच्छ खानेपानीका लागि फिल्टर बितरण गरेको छ । रास्कोट नगरपालिका वडा नम्बर ८ को पाटेडिलका समुदायलाइ एक घर एका धारा निर्माण पछि फिल्टर बितरण गरिएको हो । रास्कोट नगरपालिका उपप्रमुख मनिराज बरालले फिल्टर हस्तान्तरण गर्दै समुदायले स्वच्छ खानएपानीको पहुँच पुगाउन एक घर एक धारा र घरमा पानी स्वच्छ खानका लागि फिल्टर दिएको बताउदै समुदायलाइ भरपुर सदुपयोग गर्न अनुरोध गरेका छ्न । रास्कोट नगरपालिका र युनिसेफ नेपालको सहजीकरणमा खानेपानी तथा सरसफाइमा समुदाय स्तरमा काम भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित