अर्थमन्त्री शर्मा माथिको पुर्बेलिको घेराबन्दी हो -एमाले नेता शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले)कर्नाली प्रदेश कमिटी सदस्य तथा तिलागुफा नगर उपप्रमुख महेन्द्र बहादु शाहीले अर्थमन्त्री जनार्दन शर्माको विरुद्ध पुर्बेलीहरुको घेराबन्दी भएको बताएका छ्न ।

नेकपा(एमाले)का सांसदहरुले अर्थमन्त्री शर्माको राजिनामा मागिरहेका बेला आफ्नो फेसबुकमा स्टाटस लेख्दै शाहीले म गलतै हौंला अर्थमन्त्री माथिको घेराबन्दी पुर्बेलिहरुको उपनिबेश भएको उल्लेख गरेका छन। उनले भनेका छ्न ” कसैले लेखेका स्टाटस हेर्दा आफुलाइ दया लागेको बताउदै शाहीले एक चोटि कर्नाली हेरेर यस्ता मान्छे कर्नालिमा जन्मन्छ जन्मदैनन भन्दै कर्नाली माथिको अपमान भएको उल्लेख गरेका हुन ।

नगर उपप्रमुख शाही निर्वाचन अघि माओवादी केन्द्रका कर्नाली प्रदेश कमिटी रहेका थिए ।

अर्थमन्त्री जनार्दन शर्मालाइ सिसिक्यमरा फुटेज निस्तेज पारेको आरोप लागेको छ ।उनले आज संसदमा आफ्नो बचाउ गर्दै कुनै पनि कमजोरी नरहेको र छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउने बताउदै राजिनामा दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित