रैथाने वालिको प्रबद्धनमा स्वास्थ्य कार्यलयको चासो,पोषक तत्वमा रैथाने वालि सम्बन्धि जिल्ला स्तरिय गोष्ठि

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा रैथाने वालिमा पोषक तत्व सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितिमा सदरमुकाम मान्ममा उक्त कार्यक्रम गरिएको हो । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त स्वस्थ्य सेवा व्यवस्थापक डाक्टर रत्नविर सुनारको अध्यक्षता तथा जिल्ला समन्व्य उपप्रमुख मिना रावत(विक)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बहुक्षेत्रिय पोषण आयोजनाका सिताराम रिमालले सहजिकरण गरेको बताइएको छ ।

जिल्लामा रैथाने वालिको संरक्षण तथा प्रवद्धनमा जिल्ला बासि लागि पर्नु पर्नेमा स्थानियले जोड दिएका छन ।

उत्पादित वस्तुको बजारीकरण र व्यवस्थापनमा चुनौति रहेको सरोकारवालाको भनाई रहेको छ । उक्त कार्यक्रममा रैथाने वालिको प्रदर्शनि समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित