माओवादी केन्द्रको पोलिटव्युरोमा साविकको कर्नालिबाट सुन्य,किन अटाएनन् महेन्द्र शाही(नामावलि सहित)

7
SHARES
15
VIEWS

कालीकोट ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बिहीबार बसेकाे केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले १२५ जना पोलिटव्युरो सदस्यहरूको नामावली प्रस्ताव गरेका छन ।जसमा कर्नालि प्रदेशबाट एकै घरका दुई जना परेका भएपनि महेन्द्र बहादुर शाही भने पोलिटव्युरो सदस्यको लिष्टमा अटाएनन ।

कर्नालि प्रदेशबाट जनार्दन शर्मा,शक्ति बस्नेत र उनकी पत्नि सत्या पहाडी त्यसै गरी एका घरका दाजुभाई माया प्रसाद शर्मा र रामदिप आचार्य,टेक बहादुर बस्नेत,रमेश मल्ल र कालि बहादुर मल्ल रहेका छन । साविकको कर्नालि प्रदेशबाट केन्द्रिय सदस्य रहेका विन्दमान विष्ट,जुम्लाका नरेश भण्डारी,गजेन्द्र बहादुर महत समेत पोलिटव्युरो सदस्यको लिष्टमा नपरेपछि साविकको कर्नालिलाई पार्टीले हेर्न दृष्टिकोण फरक रहेको कार्यक्रताहरुको गुनासो रहेको छ । कर्नालि प्रदेश कमिटि सदस्य खडगराज सेजुवालले पार्टी नेतृत्वले ध्यान नपुगेको बताएका छन ।

१. पुष्पकमल दाहाल प्रचण्ड
२. नारायाणकाजी श्रेष्ठ
३. कृष्णबहादुर महरा
४. देव गुरुङ
५. गिरिराजमणि पोखरेल
६. वर्षमान पुन
७. हरिबोल गजुरेल
८.शक्ति बस्नेत
९.जनार्दन शर्मा
१०.चक्रमाणि खनाल
११.पम्फा भुसाल
१२.हितमान शाक्य
१३.कुलप्रसाद केसी
१४.मातृका यादव
१५. जयपुरी घर्ती
१६.लिलामणि पोखरेल
१७.दिनानाथ शर्मा
१८.हितराज पाण्डे
१९ं विश्वनाथ शाह
२०. डिलाराम आचार्य
२१. उर्मिला अर्याल
२२. श्रीराम ढकाल
२३. सुरेन्द्र कार्की
२४.नारायण दाहाल
२५ सन्तु दराई
२६.गाणेशमान पुन
२७. हितबहादुर तामाङ
२८.जग प्रसाद शर्मा
२९.काली बहादुर मल्ल
३०.कमला रोका
३१.झक्कु प्रसाद सुवेदी
३२.हरि अधिकारी
३३.सुरेश राई
३४. शशी श्रेष्ठ
३५.प्रल्हाद बुढाथोकी
३६. रेखा शर्मा
३७ . पुर्ण कुमारी सुवेदी
३८. गंगा कार्की
३९. जोखबहादुर महरा
४०. पृष्पविक्रम मल्ल
४१ खगराज भट्ट
४२ . टेक बहादुर बस्नेत
४३ .महेश्वर गहतराज
४४. अञ्जना विशंखे
४५. राजु खड्का
४६. कृष्णध्वज खड्का
४७ भरत प्रसाद शाह
४८. शिव कुमार मण्डल
४९ जोख कुमार बरबरिया (श्रवण)
५०. राम कुमार यादव
५१. मायाप्रसाद शर्मा
५२. सुरेश आले मगर
५३ यशोदा सुवेदी
५४. अमृता थापा
५५ .सुर्य सुवेदी पथिक
५६. सावित्रि कुमार काफ्ले
५७. महेश्वर दाहाल
५८. दिलिप प्रजापति
५९. इन्द्र आङ्वो
६०. लक्ष्मण पन्त
६१. हरि चुमान
६२.लेखनाथ न्यौपाने
६३. गोपाल ठाकुर
६४.जगत यादव
६५.रामेश्वर राय
६६.पर्शुराम तामाङ
६७.देवेन्द्र पौडेल
६८. गणेश शाह
६९. सुनिल मानन्धर
७०. देवेन्द्र पराजुली
७१.कल्पना धमला
७२.सिता पोखरेल
७३. अजम्बर काङमाङ
७४. पदम राई
७५.ओनसरी घर्ती
७६. महेन्द्र पासवान
७७ वामदेव क्षेत्री
७८. कलवाती शर्मा
७९.दिपबहादुर योन्जन
८०. प्रकाशहरि पोखरेल
८१. दिपेन्द्र पुन सिजल
८२. सत्या पहाडी
८३. अच्युतम काफ्ले
८४. सन्तकुमार चौधरी
८५. नेपबहादुर चौधरी
८६. दुर्गाजयन्ती राई
८७. कपिल लामा
८८. रेनु दाहाल
८९. देवराज रेग्मी
९०. केशव नेपाल
९१. बिना मगर
९२. रमेश मल्ल
९३. युवराज चौलागाईँ
९४.युवराज दुलाल
९५. हेमराज पोखरेल डायमण्ड
९६. निर्मल आचार्य
९७. रामप्रसाद सापकोटा दिपशिखा
९८. माधव सापकोटा
९९. युवराज समिर
१००. अजयशंकर नायक
१०१. अमर तमु
१०२. सुशीला शिंखडा
१०३. किसन शर्मा
१०४. कुमारी मोक्तान
१०५. रुपा चौधरी
१०६. रामकुमार शर्मा
१०७. धर्मशिला चापागाईँ
१०८. चुडामणि खड्का
१०९. हरि दाहाल
११०. सुशीला श्रीपाइली
१११. ओम शर्मा
११२. लोकेन्द्र लम्साल
११३. रामदीप आचार्य
११४. बसन्त घर्ती
११५. राजन दाहाल
११६. टीका बुढाथोकी
११७. शालिकराम जम्मरकट्टेल
११८. विमला सुवेदी
११९. गोपाल शर्मा
१२०. निर्मल बराल
१२१. कृष्ण केसी
१२२. हिमाल शर्मा
१२३. रेणु चन्द
१२४. श्याम श्रेष्ठ
१२५. खिमलाल देवकोटा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित