माओवादी केन्द्र खांडाचक्रको सफलता,एमाले नगर सदस्य सहित स्वतन्त्र वडाध्यक्षका उम्मेदवार माओवादी केन्द्रमा प्रबेश

7
SHARES
15
VIEWS

कालीकोट  । एमाले खांडाचक्र नगर सदस्य  सहित ११ जना कार्यक्रता माओवादी केन्द्रमा प्रबेश गरेका छन ।खांडाचक्र नगर पालिका  वडा नम्बर ३ का स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार जग्ग पाण्डे,नगर सदस्य धनकृष्ण पाण्डे,रत्न प्रसाद पाण्डे लगाएत ६ जना र नेपाली कांग्रेसका धर्मेन्द्र पाण्डे लगाएत ५ जना रहेका छन ।सो पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईं ( शैलेन्द्र ), प्रदेश सदस्य गणेश शाही (आकास ) लगाएतका नेता कार्यक्रताहरुको उपस्थितिमा नव प्रबेशिलाई स्वागत गरिएको छ ।
प्रवेश गर्नेहरुको नामावली ।।
१)धनकृष्ण पाण्डे : एमाले नगर सदस्य
२) जग्ग पाण्डे : वडा अध्यक्ष उम्मेदवार
३)धर्मेन्द्र पाण्डे : ने का
४)रत्न प्रसाद पाण्डे : एमाले
५)अनन्त पाण्डे : एमाले
६)प्रदीप पाण्डे : एमाले
७)गिता पाण्डे : काङ्ग्रेस
८)देउमणी पाण्डे : काङ्ग्रेस
९)भुपेन्द्र पाण्डे : काङ्ग्रेस
१०) सर्पराज पाण्डे : काङ्ग्रेस
११) नयाराम पाण्डे : एमाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित