सिम्लागाड हाइस दुर्घटनामा एक को मृत्यु १० घाइते,दुइको अवस्था गम्भिर

7
SHARES
15
VIEWS

कालीकोट ।खांडाचक्र नगरपालिकाको सिम्लेगाड खाेलामा हाइस दुर्घटना हुंदा एकको मृत्यु भएको छ ।
मान्म देखी नाग्म जाँदै गरेकाे कर्नाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस दुर्घटना हुदा सहचालक तुफान बमको मृत्यु भएको छ भने १० जना घाईते भएका छ्न ।
जिल्ला स्वास्थ्य कार्यलय कालीकोटका अनुसार १० जनाको सनाखत भएको बताएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । घाइते हुनेमा खांडाचक्र नगरपालिका र महाबै गाउँ पालिकाका रहेका छ्न । दुई जनाको अवस्था खतरा रहेको छ ।
घाइतेहरुको विवरण
१) स्वस्तिका परियार बर्ष २०काे खाँडाचक्र-८
२) संकृति परियार १ वर्ष
३) दिपेन्द्र बि.क. २० बर्ष खाँडाचक्र -४,
४) जनक परियार खाँडाचक्र- ८ वर्ष ३२
५) निर्मला परियार खाँडाचक्र -८ बर्ष २७
६) बिष्नलाल चाैलागाई खाँडाचक्र- ८ वर्ष ७०
७) दर्शना सुनार बर्ष २४ महाबै -७
८) यूनिका सुनार बर्ष १ महाबै -७
९) हस्त मल्ल बर्ष २४ खाँडाचक्र -८
१०) रत्न काैरा सुनार बर्ष ५० महाबै -७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित