रास्कोटको टोल टोलमा सासू भत्ता नवीकरण शुरु गर्दै वडाध्यक्ष तिरुवा

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाको वडा नम्बर ५ का अध्यक्ष मन तिरुवाले वडाका टोल टोलमा सामाजिक सुरक्षा भत्ता सम्बन्धि नवीकरण शुरु गरेको छ । वडाध्यक्ष मन तिरुवा सहितको टोलि प्रत्येक टोलमा गएर नवीकरण शुरु गरेको बताइएको छ ।अध्यक्ष भैसके पछि मन तिरुवाले वडाको सडक आरसिपी देखि रास्कोट अस्पताल सम्म सुचारु गरेका थिए । रास्कोट नगर कार्यपालिका सदस्य समेत भइ सकेका तिरुवाले वडाध्यक्ष भएपछी समुदायलाइ अभाब हुने कुनै पनि काम हुन नदिने र जनअपेक्षा अनुसार काम गर्ने बताएका छ्न । गाउँमा आएर सामाजिक सुरक्षा भत्तामा आबस्यक पर्ने विवरण अध्यावधी गर्न पाउँद आफू खुशी भएको स्थानीयले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित