प्रेस सेन्टर नेपालको दोस्रो बैठक प्रचण्डको उपस्थितिमा शुरु,पदाधिकारीको टुङ्गो लाग्ने

7
SHARES
15
VIEWS

काठमाडौ । नेकपा( माओवादी केन्द्र)निकट प्रेस सेन्टर नेपालको दोस्रो बैठक शुरु भएको छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपस्थितिमा प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटाको अध्यक्षतामा शुरु भएको छ । बैठकले उपाध्यक्ष सहित अन्य पदाधिकारीको टुंगो लगाउने र विभिन्न बिभागको गठन गरिने बताइएको छ । त्यसै गरेर बैठकले कृष्णसेन पत्रकारीता पुरुस्कार, शक्ति तारा स्मृति पत्रकारिता पुरुस्कार कोषको ब्यबस्थापन गर्ने बताइएको छ । प्रेस सेन्टर नेपालको चौथो रास्ट्रीय सम्मेलन गएको मंसिर १८-१९ गते चितवनमा  भएको थियो ।सो सम्मेलनमा बिष्णु सापकोटालाइ अध्यक्ष सहित अन्य सदस्यहरु निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित