बिप्लव नेकपाको अखिल(क्रान्तिकारी)कालीकोटको संयोजकमा तपेन्द्र,असोजमा सम्मेलन हुने

7
SHARES
15
VIEWS

कालीकोट ।बिप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिले(क्रान्तिकारी)कालीकोटको असोजमा सम्मेलन हुने भएको छ । आज बसेको जिल्ला समिती कालीकोटको बैठकले असोज २८ गते सम्मेलन गर्ने र उक्त सम्मेलनका लागि तपेन्द्र ऐडीको संयोजकत्वमा तयारी समिती गठन गरिएको छ ।अखिल(क्रान्तिकारी)कालीकोटका अध्यक्ष तथा केन्द्रिय सदस्य धनराज बिकको अध्यक्षतामा भएको बैठकमा नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप),युबा संगठनका केन्द्रिय सदस्य मिनेश ऐडी लगाएतको उपस्थिति रहेको संयोजक तपेन्द्र ऐडीले बताए ।उनका अनुसार दुई महिने विद्यार्थी अभियान संचालन गर्ने बताइएको छ ।बैठकका प्रमुख अतिथी रणदिपले दलाल संसदीय ब्यबस्थाका विरुद्ध बैज्ञानिक समाजबादका पक्षमा निरन्तर संघर्ष गर्न विद्यार्थीको महत्त्वपूर्ण भुमिका रहेको बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित