पलातामा स्तनपान सप्ताह दिवशका अवसरमा र्‍यालि

7
SHARES
15
VIEWS

कालीकोट । पलातामा स्तनपान सप्ताहको र्‍याली सहित उद्घाटन गरिएको छ  । पलाता अस्पतालको आयोजनामा स्तनपान सप्ताहको अवसरमा सोमबार बिहान र्‍याली गरिएको छ । पलाता गाउँ पालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि,राजनैतिक दलका प्रमुखहरुको सहभागितामा र्‍याली गरिएको हो । कुनै पनि बालबच्चाहरुलाइ स्तनपानमा कमि नहुन जनचेतना जोगाउन र्‍यालीको आयोजना गरिएको पलाता अस्पतालका प्रमुख डाक्टर बिजय कुमार महत्तोले बताए ।उनले भने हरेक वर्ष अगस्त १ देखि ७ गते सम्म स्तनपान सप्ताह मनाउने गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित