रेडक्रस पचालझरना शाखा अध्यक्षमा सेजुवाल,सचिबमा भुपेन्द्र शाही सर्बसम्मत

7
SHARES
15
VIEWS

कालीकोट।पचालझरना गाउँ पालिकामा आज भएको रेडक्रस नेपालको अधिबेशनले कृष्ण सेजुवाल दोस्रो कार्यकालको लागि सभापति सर्बसम्मत चयन भएका छ्न ।त्यसै गरेर सचिबमा भुपेन्द्र शाही सर्बसम्मत भएको बताइएको छ । अन्य सदस्यहरुमा सर्बसम्मत भएको अधिबेशन बाट निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र सहित बधाइ दिदै पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमले सामाजिक सेवाका काम समुदायको हितको लागि निरन्तर अघि बढ्ने बताएकी छ्न । उनले रेडक्रस जस्तो क्षेत्रमा बिना प्रतिस्पर्धा सर्बसम्मत नेतृत्व चयन भएकोमा धन्यवाद दिएकी छ्न । सो कार्यक्रममा पचालझरना गाउँ पालिका प्रथम अध्यक्ष खड्गराज सेजुवालको समेत सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित