बिप्लव नेकपा निकट अखिल(क्रान्तिकारी)को संगठन बिस्तार अभियानमा तिब्रता

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीले संगठन बिस्तारमा तिब्रता दिएको छ । आगामी असोजमा जिल्ला सम्मेलन गर्ने योजनामा रहेको उक्त संगठनले जिल्लामा सम्मेलन आयोजक समिति गठन गरे संगै संयोजक तपेन्द्र ऐडीको नेतृत्वमा रास्कोट नगर पालिकाको मोतिराम मा.बि. सिपखाना,कालासिल्ला मा. बि. सिरुपाटा,जनजागृती मा.बि. फुकोटमा संगठन बिस्तार गरेको बताइएको छ ।जसमा मोतिराम मा.बि. सिपखानामा सीता खड्काको अध्यक्षतामा ३२ सदस्य इकाइ कमिटी,कालासिल्ला मा.बि. गोर्खाली गाउँमा पुस्प सुनारको अध्यक्षतामा २५ सदस्य र जनजागृती मा.बि. फुकोटमा प्रतीक्षा रोकायको अध्यक्षतामा १९ सदस्य इकाइ कमिटी गठन गरिएको आयोजक समिती सदस्य सुजन थापाले बताएका छन ।जिल्लाका सबै विद्यालयमा संगठन बिस्तार गर्ने सम्मेलन आयोजक समिती संयोजक तपेन्द्र ऐडीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित