कालीकोटमा कोरोना संक्रमितको संख्या बढ्दै,एकै दिन ११ जना संक्रमित

7
SHARES
15
VIEWS

कालीकोट ।कोरोना संक्रमित हुनेको संख्या बढेको छ ।कालीकोट जिल्लामा बुधबार गरिएको १८ जनाको कोरोना परिक्षण गर्दा ११ जनामा संक्रमण पुस्टि भएको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार रास्कोट अस्पतालमा ७ जनामा ४ र जिल्ला अस्पताल कालीकोटमा ११ जना मध्ये ७ जनामा कोरोनाको संक्रमण देखिएको बताए ।
स्वस्थ्य अधिकृत महतका अनुसार पछिल्लो समय जिल्लाभर सक्रिय संक्रमितको संख्या ३९ जना रहेको आजै एक जना डिस्चार्ज भएको बताएका छन् । जिल्लामा संक्रमण सर्ने क्रम निरन्तर बढ्दो अवस्थामा रहेकोले सचेत रहन जिल्लाबासिलाइ अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित