तिलागुफाले गर्‍यो कर्नाली स्वास्थ बिज्ञान प्रतिस्ठानका कर्मचारीलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नालि स्वास्थ बिज्ञान प्रतिस्ठान जुम्लाका कर्मचारीलाई स्वास्थ्य शिबिरमा सम्मान गरिएको छ ।

ग्रामीण दुरदराजका जनतालाइ स्वास्थ्य सेवा दिन कालीकोटको तिलागुफामा आएका कर्नाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लाका उप-कुलपति डाक्टर मंगल रावल,रजिस्ट्रार निर्पेन्द्र महत,लेखा अधिकृत मकेन्द्र शाही सहितका अन्य स्वास्थ्यकर्मीलाई सम्मान पत्र र दोसल्ला ओढाएर तिलागुफा नगर उप- प्रमुख महेन्द्र बहादुर शाहीले सम्मान गरेका हुन ।

उक्त शिबिर उद्घाटनमा बोल्दै उपकुलपति रावलले कर्नाली स्वास्थ्य बिज्ञानकोतर्फ बाट हुने कुनपनी सेवामा कमि आउन नदिने बताए । कर्नाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान र तिलागुफा नगरपालिका बिच भएको सम्झौता अनुसार आफ्नो तर्फबाट निरन्तर सेवा दिने बताउदै अन्य स्थानीय तहलाइ समेत सहकार्य गर्न अनुरोध गरेका छन ।

उपप्रमुख संग स्वास्थ्य कार्यक्रम अन्तरगत शिबिर संचालनले तिलागुफा र आसपासका स्थानीय तहबाट समुदायको बाक्लो उपस्थिती तिलागुफा नगर अस्पताल रांचुलिमा भएको बताइएको छ ।नगर प्रमुख शाहीले अब तिलागुफा बासिले गम्भीर रोग लागे पछि बाहेक अन्य बिरामिको उपचारका लागि बाह्य जिल्ला धाउनु नपर्ने बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित