तिलागुफाकी जौमतिले नेश्नलबाट पाइन तिन लाख विमा

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफा नगरपालिकाकी जौमति अधिकारीले विमा राहत पाएकी छन । नेश्नल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिले जौमतिलाई तिन लाख राहत प्रदान गरेको छ ।होटल व्यवसायका लागि लिएको कर्जा वापत लिएको ऋणको विमा दावि प्रदान गरिएको बताइएको छ ।

नेश्नल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.नाग्म शाखाका प्रमुख महनविर शाहीका अनुसार जौमति अधिकारीका पति कश्मेर बहादुर अधिकारीको गएको बैशाखामा मृत्यु भएको थियो ।उनको नाममा बांकी रहेको २५३००० घटाई बाकि रकम १३७०००आफन्त जौमतिलाई चेक प्रदान गरिएको हो ।

सो विमा हस्तान्तरण कार्यक्रममा तिलागुफा नगरपालिका शंकर प्रसाद उपाध्याय र शाखा प्रबन्धक महनबिर शाही द्वारा हस्तान्तरण गरिएको हो ।यस अघि संस्थाले विमा राहत प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित