तिजका अवसरमा रमाइलो गर्दै पचालझरना १ सिकुको महिला सम्मेलन सम्पन्न,अध्यक्षमा साउनि ऐडी

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको वडा न.१ सिकुमा नेकपा(माओवादी केन्द्र) निकट अनेमसंघ(क्रान्तिकारी)को वडा सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनबाट साउनि ऐडीलाई अध्यक्षमा सर्वसम्मत भएकी छन ।त्यसै गरी उपाध्यक्षमा खिउसरा बोगटी,अम्ति शार्की,सचिव सल्लिता लुवार,सहसचिव पार्वति खड्का,कोषाध्यक्ष झिमु शार्की सहित ६७ सदस्य वडा कमिटि गठन भएको बताइएको छ । उक्त सम्मेलनमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि तारा न्यौपानेले महिलाहरुको हक हितका लागि अघि बढ्ने एक मात्र पार्टी माओवादी भएको र सोही जनयुद्धका कारण आज समाबेसि अधिकार प्राप्त भएको र महिलाहरुले अधिकार पाएको बताएकी छन । सो सम्मेलनमा महिलाहरुले नाच गान गरेर सम्मेलन सम्पन्न गरिएको वडा कमिटि अध्यक्ष साउनि ऐडीले बताएकी छन । उनि संगै सबै पादधिकारीलाई बधाई दिदै नेकपा(माओवादी केन्द्र)का नेता तथा वडा इन्चार्ज ऐन बहादुर खड्का,वडा कमिटि अध्यक्ष गोकुल खड्का र वडा अध्यक्ष विर्खे् लुवारले बधाइ दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित