नमुना वस्ति समुदायलाई हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाको पोग्रिमा निर्माण भएका नमुना वस्ति समुदायालाई हस्तान्तरण गरिने भएको छ । रास्कोट नगरपालिकाको वडा न. ७ पुछ्रेगाउँको पोग्रिमा बाढि पिडितहरुका लागि निर्माण भएका घरहरु समुदायलाई हस्तान्तरण गरिने भएको बताइएको छ ।

आइतवार एक कार्यक्रमका विच कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि उपस्थितिमा नमुना वस्ति हस्तान्तरण गरिने भएको हो ।

उक्त  वस्तिका ७३ घर निर्माण संगै शहरिकरणको शुरुवात भएको छ ।रास्कोट नगरपालिका ७का पूर्व वडाअध्यक्ष अदलसिंह महताराका अनुसार कर्नालि प्रदेश सरकारको ५ करोड लगानिमा ७३ घर निर्माण गरिएकोमा ३करोड ६५ लाखमा निर्माण भएको र २७ वटा घर समयमै लगाउन नसकेर रकम फ्रिज गएको नमुना वस्ति निर्माण उपभोक्ता समितिका अध्यक्ष रत्न महताराले बताए ।

उनका अनुसार वस्ति निर्माण भएपछि समुदायदायलाई हस्तान्तरण गरिने बताए । वर्तमान वडा अध्यक्ष कपुर महताराले सो वस्तिलाई शहरीकरणका साथै होम स्टेका रुपमा विकास गरेर अघि बढ्ने योजना रहेको बताएका छन ।

नमुना वस्ति बन्नु आफुहरुका लागि सुनौलो अवसर भएको बताएका छन । तत्कालिन नगरप्रमुख काशिचन्द्र बरालले अघि सारेको नमुना वस्तिले समुदायमा खुशियालि छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित