कालीकोट । लुम्विनि प्रदेशको बर्दियमा रहेको बांसगढी बहुमुखि क्याम्पसको प्रशासकिय भवन उद्घाटन गरिएको छ ।
लुम्विनि प्रदेश सरकार र क्याम्पसको लगानिमा निर्मित प्रशासकिय भवनको लुम्विनि प्रदेशका आन्तरिक मामिला मन्त्रि तिलकराम शर्मा(हिमाल)बाट उद्घाटन गरिएको हो ।
उक्त भवन निर्माण संगै क्याम्पसको काम काज गर्न सहज भएको क्याम्पस प्रमुख इश्वरी प्रसाद रिजालले बताएका छन ।
Discussion about this post