श्रीमति कुट्ने र पत्रकारलाई धम्कि दिने एमाले कार्यालय सचिव शाही प्रहरी नियन्त्रणमा

7
SHARES
15
VIEWS

कालीकोट ।बहुविवाह गरेर निकै आलोचना खेपेका एमाले पार्टी कार्यालय सचिव दान बहादुर शाहीलाई चर्काे दवाव पछि प्रहरीले नियन्त्रण्मा लिएको छ ।

दुई दिन अघि श्रीमति गिता जैसिलाई मरणासन्न गरेर कुटेका शाहीले पत्रकारलाई धम्कि समेत दिएका थिए ।शाहीले नेपाल समाचार पत्रका कालीकोटका सम्वाददाता तथा इन्सेक कालीकोटका प्रतिनिधि कालि बहादुर मल्ललाई धम्कि दिएका थिए ।

सोही घटनालाई लिएर नेपाल पत्रकार महासंघ कालीकोटले विज्ञप्ति निकालेर दोषि उपर कार्वाहीको माग गरेको थियो । जिल्ला प्रहरी कार्यालयमा कुटपिटको मुद्धा समेत गरेकी गिताको निवेदनको वास्ता नगरेको प्रहरीले पत्रकार महासंघ र प्रेस चौतारी कालीकोटले विज्ञप्ति निकालेको एक घण्टा पछि नियन्त्रणमा लिएको बताइएको छ ।

शाहीको दोस्रो पत्नि गिताले सदरमुकाम मान्ममा खुद्रा व्यापार गर्दै आएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित