हिमचुलिको सातौं सेवा कार्यालय महाबैले मनायो स्थापना दिवस,जेष्ठ नागरिक सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको प्रतिष्ठित सहकारीका रुपमा चिनिदै आएको हिमचुलि कृषि सहकारी संस्था लि.महाबैले आफ्नो स्थापना दिवस मनाएको छ । जिल्लाभर सेवा कार्यालय स्थापना गर्ने क्रममा आजकै दिन २०७५ साल भाद्र २२ गते महाबैको पादमघाटमा सेवा कार्यालय स्थापना गरिएको थियो ।

उक्त सेवा कार्यालयको स्थापना भएपछि महाबै गाउँ पालिकाका वडा न.१ देखि ७ सम्मका समुदायहरुलाई वित्तिय तथा गैरवित्तिय सेवा दिदै आएको सहकारीकाले स्थापना दिवसमा जेष्ठ नागरिक नाना सिह,जग्गु सिह र देउरुपा सिहलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको बताइएको छ ।

स्थापना दिवसका क्रममा महाबै गाउँ पालिकाका सरोकारवाला निकायको उपस्थिति रहेको सेवा कार्यालय व्यवस्थापक पुष्प प्रसाद उपाध्ययले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित