कालीकोट । प्रवक्ताको जिम्मेवारी बमलाई तोकिएको छ ।सोमबार जिल्ला समन्व्य समिति कालीको्टको बैठकले समन्वय सदस्य अज बहादुर बमलाई तोकेको छ ।
जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावत(विक)का अनुसार सुचनाहरुको एक रुपताका लागि प्रवक्ताको जिम्मेवारी तोकिएको बताएकी छन ।
अहिले विभिन्न स्थानिय तहहरुले समेत प्रवक्ताको जिम्मेवारी दिन शुरु भएको छ भने जिल्लाका सरकारी कार्यालयहरुले सुचना अधिकारी समेत तोकेका छन ।
Discussion about this post