महाबैले बितरण गर्‍यो जिल्ला अस्पतालका बिरामिलाइ फलफुल

7
SHARES
15
VIEWS

कालीकोट ।महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहले संबिधान दिवसका अवसरमा जिल्ला अस्पतालका बिरामिलाइ फलफुल बितरण गरेका छ्न ।एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा,जिल्ला अस्पतालका अध्यक्ष गोगन मल्ल,जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका डाक्टर रत्नबिर सुनार लगाएतका सरोकारवालाहरुको उपस्थितिमा फलफुल बितरण गरिएको बताएको छ ।उक्त कार्यक्रममा सहभागीहरुले संबिधान दिवशको अवसरमा बिरामिलाइ फलफुल बितरण गर्नु राम्रो काम भएको बताएका छ्न ।संबिधान दिवशका अवसरमा जिल्ला सदरमुकाम मान्ममा र्‍याली सहित अन्तरक्रिया कार्यक्रम गरिएको थियो । महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहले रचनात्मक तथा अन्तरक्रिया भन्दा बिरामिलाइ भेट्नु राम्रो कुरा भएकाले फलफुल बितरण कार्यक्रम गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित