नरहरिनाथमा भिरबाट खसेर एक युबकको ज्यान गयो

7
SHARES
15
VIEWS

कालीकोट । भारतबाट घर फर्किदै गरेका नरहरिनाथ गाउँ पालिका निबासी एक युबकको भिरबाट खसेर ज्यान गएको छ ।
नरहरिनाथ गाउँ पालिका १निबासी गोबिन्द बिस्टको गएराती ज्यान गएको स्थानीय गणेश बिस्टले जनाएका छन ।
गोबिन्द बिष्ट भारतको कुल्लुमनाली बाट दशै मनाउन घर आउदै गर्दा कोटबाडाको धारी नजिकैको रायथुमा पातलको भिरबाट खसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित