कर्नालि प्रदेशकै दोस्रो आयो कालिकोट स्वास्थ्य कार्यालय

7
SHARES
15
VIEWS

कालीकोट ।आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समीक्षामा कालीकोट स्वास्थ्य कार्यालय दोस्रो आउन सफल भएको छ ।कर्नाली प्रदेश स्तरीय समीक्षा गोस्ठिमा कालिकोट दोस्रो आएको जिल्ला स्वास्थ्य कार्यलय कालिकोटका ब्यबस्थापक डाक्टर रत्नबिर सुनारले बताए ।स्वास्थ्य सुचकहरु सबै पूरा गरेर दोस्रो आएको बताइएको छ ।जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर सुनारका अनुसार जिल्ला स्थित सरोकारवाला निकायको सहयोग तथा नौ वटै पालिकाका स्वास्थ्य शाखाले गरेको कामको परिणाम प्राप्त भएको बताए ।यस वर्ष जाजरकोट प्रथम र सुर्खेत जिल्ला स्वास्थ्य सेवा कार्यालय तेस्रो आएको बताइएको छ । गएको वर्ष पनि जिल्ला स्वास्थ्य कार्यालय कालीकोट दोस्रो आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित