शहिद प्रभातको सम्झनामा पचालझरनामा खेलकुद प्रतियोगिता

7
SHARES
15
VIEWS

कालीकोट ।बिजया दशमी तथा शुभ दिपावलीको अबसरमा जनयुद्धका सहिद हर्ष बहादुर शाही(प्रभात)को सम्झनामा खुल्ला खेलकुद प्रतियोगिता भएको छ ।प्रभात बिहानी युवा क्लव पचालझरना ९ को आयोजनामा खेलकुद प्रतियोगिता भएको छ ।पालिका भित्रका खेलाडीहरुको सहभागिता रहेको खेलकुद प्रतियोगिताको पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले उद्घाटन गरेका छ्न ।
” राष्ट्र का लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रभात बिहानी युवाकाे सान , खेलकुद तथा सास्कृतिक हाम्रो पहिचान भन्ने नाराका असाेज १४ देखि १६ सम्म संचालन हुने बताईएकाे छ ।
प्रभात बिहानी युवा क्लवका अध्यक्ष अज बहादुर शाहीकाे अध्यक्षतामा उक्त कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीकाेप प्रमुख आतिथ्यता,उपाध्यक्ष अल्किना बमकाे विशेष आतिथ्यता भएको कार्यक्रममा वडा न १ देखि वडा न ९ का वडा अध्यक्ष काे उपस्थिती समेत रहेको बताईएकाे छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि उपाध्यक्ष बमले जनयुद्धको एक हाेनाहर याेद्धा भएकाले उहाकाे सम्झनामा याे कार्यक्रममा स्मरण गर्दै आफुलाई भावुक बनाएकाे बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित