कोहलपुर ।लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ ।दशैको दिन देखि परेको वर्षाले ठाँउ ठाउँमा पहिरो जांदा सडक अबरुद्ध भएको छ । नेपालगंज हुँदै सुर्खेत जुम्ला जाने सडकमा समस्या आएको बताइएको छ ।पछिल्लो वर्षाले जिल्लामा मानवीय क्षेती नगरेको तर सुनारखोलामा पहिरो आउँदा आवतजावत कठिनाई भएको प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालले बताए । उनले अहिले सम्म जिल्लाका कुनै पनि स्थानमा कुनै क्षेती नभएको बताए । उक्त बाटो खुलाउन पहल भैरहेको डिएसपी रिमालले बताएका छ्न ।नेपालगंज देखि सुर्खेत जाने बाटोमा समेत अबरुद्ध भएको बताइएको छ ।
Discussion about this post