बिगतमा जे भएपनी यस पटक मलाइ माया गर्नुहोस-पुर्ब मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कोहलपुर । नेकपा(माओवादी केन्द्र)का पोलिट ब्युरो सदस्य तथा कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री शाहीले बिगतमा कालीकोटको बिकाशका लागि गरेको कामको उच्च कदर गर्दै केही गलत भएमा सच्याउदै आगामी दिनमा अपुग्तालाइ पूरा गर्ने बताउदै यस पटक सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरेका छ्न ।बांकेको कोहलपुरमा रहेका कालिकोट बासि संग भलाकुसारी गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा गृहजिल्ला गएर माओवादी केन्द्रमा भोट हालेर आफुलाइ बिजयी गराउन अनुरोध गरेका हुन ।शाहीले आफू उर्जा मन्त्री हुंदा कालीकोट हुँदै जुम्ला सम्म रास्ट्रीय प्रशारण लाइन बिस्तार देखि दलित,महिला तथा जनयुद्धका घाइतेहरुको हितमा बजेट ब्यबस्थापन देखि जन्म पछि छोरी बचत खाता संचालन गर्ने काम आफू मुख्यमन्त्री ताका गरेको र केही हुन नसकेका कामलाइ आगामी कार्यकालमा पूरा गर्ने आश्वासन दिदै शाहीले यति बेला सबैको साथ सहयोग जरुरी रहेको बताए । शाहीलाई पुर्ब जनमुक्ति सेना का साथै कार्यक्रताले बिगतमा के के काम भएको र आगामी दिनमा के गर्ने हो सो को बारेमा स्पष्ट पार्न प्रश्न गरेका थिए ।प्रथम मुख्यमन्त्री शाहीले सुदुरपश्चिम प्रदेशको कैलाली,लुम्बिनी प्रदेशको बांके जिल्लाको नेपालगन्ज र कोहलपुरमा रहेका कालीकोट बासी संग साक्षत्कार गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित