सुर्खेत ।पछिल्लो समय बैंकहरुले लगानी गर्दा चर्को ब्याज लिएको भन्दै सुर्खेतका व्यावसायि आन्दोलनमा उत्रिएका छ्न ।सुर्खेतका ब्यबसायीहरुले कालो ब्यानर सहित बिरोध प्रदर्शन गरेका छ्न । सयुंक्त व्यावसायिहरुले बिरेन्द्र नगर बजारमा र्याली सहित बिरोधमा उत्रिएको सहकर्मी तारा नेपालिले बताएकी छन ।
Discussion about this post