सुर्खेतमा बैंक बहिष्कार अभियान शुरु,२७ वटा बैंकलाई बहिष्कार पत्र बुझाइयो

7
SHARES
15
VIEWS

कालीकोट ।सुर्खेतका व्यावसायिकहरु बैंक विरुद्ध चरण बद्व आन्दोलनमा उत्रिएका छ्न ।शुक्रबार देखि शुरु गरेका आन्दोलनमा चर्को ब्याजको विरुद्ध आन्दोलनमा उत्रिएका ब्याबसायिहरुले आज बैंक बहिष्कारको आन्दोलनमा उत्रिएका हुन ।व्यावसायिहरु सुर्खेतमा रहेका २७ वटा बैंकलाई बैंक बहिष्कारको पत्र बुझाएका छ्न  व्यावसायिहरुले बैंकले चर्को ब्याज नघटाउदा सम्म आन्दोलन जारी राख्ने बताएका छ्न ।बैंका शाखा कार्यलयमा पुगेर बहिष्कार पत्र बुझाएका छ्न ।भोलि बैंक घेराउको कार्यक्रम रहेको व्यावसायिको तर्फबाट समितिका संयोजक लक्ष्मण कंडेलले व्यावसायिहरुलाई ब्याज सांवाका लागि पटक पटक कल गरेर हैरान दिने काम नगर्न अनुरोध गरेका छ्न ।उक्त बहिष्कारमा  नेपाल उधोग व्यापार महासंघका कर्णाली प्रदेश अध्यक्ष सुर्य थापा ( बिक्रम),चेम्बर अफ कमर्स का अध्यक्ष चिन्तामनी शर्मा ,नेपाल उधोग व्यबसायि संघ सुर्खेत अध्यक्ष ओम प्रसाद पौडेल लगाएतका अन्य व्यावसायिहरुको सहभागिता रहेको नेपाल उद्योग व्यापार संघकि केन्द्रिय सदस्य तथा कर्नाली प्रदेश कोषाध्यक्ष तारा नेपालिले बताइएकि छ्न  ।सो ज्ञापन पत्र बुझाउदै राष्ट्रिय बाणिज्य बैंक सुर्खेतका प्रबन्धक लिलाराम ढुंगाना ले व्यापारी हरुको कार्यक्रम लाई सहयोग गर्ने व्यावसायिकका माग केन्द्रिय कार्यालय सम्म पुर्‍याउनुका साथै कर्जाका व्याजको लागि व्याबसायीहरुलाइ फोन म्यासेज नगर्ने बताएका छन ।आन्दोलन गएको शुक्रबार देखि शुरु भएको बताइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित