माओवादी केन्द्र कालीकोटको बिस्तारित बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटको बिस्तारित बैठक शुरु भएको छ ।जिल्ला कमिटी सदस्य,जनबर्गिय संगठनका जिल्ला अध्यक्ष,केन्द्रीय सदस्य लगाएतका प्रतिनिधिहरुको सहभागितामा बिस्तारित बैठक शुरु भएको छ ।
नेकपा(माओवादी केन्द्र)का पोलिट ब्युरो सदस्य महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यताका साथै केन्द्रिय सदस्यहरु बिष्णु बिक,यशोदा न्यौपाने,जीवन बुढा,दुर्ग रावत,प्रदेश सचिब धनजित शाही लगाएतका नेताहरुको उपस्थिति रहेको बैठकमा सहभागी प्रदेश कमिटी सदस्य खेम बहादुर सिंहले बताएका छ्न ।
उनका अनुसार बैठकमा गाउँ तथा नगर कमिटी अध्यक्षहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनका बारेमा रिपोर्ट राख्न शुरु भएको बताउदै सुझाव पछि आगामी निर्वाचनका बारेमा एजेन्डाहरुमा छलफल हुनुका साथै प्रचारप्रसारको लागि अघि बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित