जनताका समस्या हल गर्न पचालझरना सरकार लागि परेको छ-अध्यक्ष शाही

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले जनताका बाढिपहिरो देखि अन्य समस्या हल गर्न पचालझरना सरकार लागि परेको बताएका छन ।पचालझरना गाउँ पालिका वडा नम्बर एक मा भएको पार्टी कार्यक्रता प्रशिक्षण कार्यक्रम बोल्दै अध्यक्ष शाहीले अहिले जनताका बिकाश निर्माण तथा अन्य कामको बारेमा कार्यन्वयन गर्न प्रतिबद्ध रहेको बताएका छ्न ।अध्यक्ष शाहीले बिजेता भइसके पछि वडा स्तरमा आउन नसकेको बताउदै प्रत्येक महिना वडास्तरमा आएर जनताका सुझाव लिने बताए । वडा नम्बर एकका समुदायले बाढीपहिरोले क्षेती भएका घरलाइ उचित क्षेतिपुर्तिको ब्यबस्थापन गर्न अनुरोध गरेका छ्न ।स्थानीयले वडामा खानेपानीको समस्या देखि कार्यालयको भवन समेत क्षेती भएकाले उक्त भवन निर्माणमा समेत पालिकाको ध्यान जानू पर्ने स्थानीयले जोडदार माग गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित