युबाको साथ लिएपछी मात्र कालीकोटको बिकाश हुन्छ-पोलिट ब्यूरो सदस्य महेन्द्र शाही

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)का पोलिट ब्यूरो सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार महेन्द्र बहादुर शाहीले अब कालीकोटको  बिकाशका लागि युबाको साथ अनिवार्य भएको बताएका छ्न ।गठबन्धन दलहरु सम्बद्ध युबा विद्यार्थीहरुको सयुंक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।जिल्ला सदरमुकाम मान्ममा भएको सो कार्यक्रममा युबालाइ नेतृत्व दिएर आफू सहित बिकाश निर्माणका काममा हातेमालो गर्दै अघि बढ्ने बताए ।कर्नालिको बिकाशमा आफुले गरेको कामको बारेमा जानकारी दिदै आगामी निर्वाचन पछि प्रदेश र संघमा सयुक्त सरकार बन्ने र त्यही सरकारले कर्नालिको समग्र बिकाशको गति झन अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित