माल्कोटमा सहकारी लेखा तालिम सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट,असार । लेखा तालिम सबैको जिवनमा अपरिहार्य भएको नरहरिनाथ गाउँ पालिका वडा न. ६का वडा अध्यक्ष तुलराज विकले बताउनु भएको छ । वहांले कर्नालि कृषि सहकारी संस्थाले आयोजना गरेको लेखातालिममा सो कुरा बताउनु भएको हो ।

कर्नालि कृषि सहकारी संस्था लि.माल्कोटले आयोजना गरेको सहकारी सम्बन्धिको लेखा तथा व्यवस्थापन तालिममा नरहरिनाथ गाउँ पालिका वडा न. ६ का वडा अध्यक्ष तुलराज विकको प्रमुख आतिथ्यतामा तालिम संचालन भएको बताइएको छ ।

शनिबारबाट संचालन भएको तालिममा २० जना सहभागि रहेको तालिममा हिमचुलि कृषि सहकारी संस्था लि.का कुमालगाउँ सेवा कार्यालय व्यवस्थापक मनिका बोहराले सहजिकरण गरेको बताइएको छ ।

तालिममा सहभागिहरु संस्थाका प्रतिनिधिहरु रहेको बताइएको छ । तालिममा सहभागि वडा अध्यक्ष तुलराज विकवडा अध्यक्ष तुलराज विक तालिममा सहभागि नभइ   संचालन कार्यक्रमको लागि आउनु भएको बताइएको छ । कर्नालि प्रदेश सरकार भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा उक्त तालिमको आयोजना भएको  हो ।

यस अघि पनि कर्नालि कृषि सहकारी संस्था लि.ले होम स्टे व्यवस्थापन सम्बन्धि कार्यक्रम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित