कालीकोटमा हुने चुनावी जनसभालाई यी नेताले सम्बोधन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट ।बाम लोकतान्त्रिक गठबन्धन दलको सयुंक्त चुनावी जनसभा कालीकोटमा दुई नेताले सम्बोधन गर्ने भएका छ्न ।
जिल्लाको दुई स्थानमा हुने जनसभामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल(प्रचण्ड) र नेपाली कांग्रेसका केन्द्रिय उपसभापति पुर्ण बहादुर खड्का लगाएतका एकीकृत समाजवादीका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईंले बताए ।
उनका अनुसार जिल्लाका खांडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकाको आरसिपी बजारमा हुने जनसभा हुने बताइएको छ ।
बाम लोकतान्त्रिक गठबन्धन दलले पछिल्लो समय चुनावी प्रचारप्रसारमा तिब्रता दिएको छ । रास्कोट र खांडाचक्रमा सोमबार मंच देखि सबै ब्यबस्थापन पुरा भएको छ ।मान्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित