केपि ओलिले नेपाली जनता समक्ष मत माग्ने अधिकार छैन -प्रचण्ड

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले दुई दुई पटक प्रतिनिधि सभा बिगठन गर्ने एमाले अध्यक्ष केपि ओलिलाइ नेपाली जनता संग मत माग्ने अधिकार नभएको बताएका छ्न ।
यस अघि संसद माथी धाबा बोल्ने र जनताका अधिकार,समानुपातिक तथा समाबेसी,संघीयता बिरोधि भएकाले सबैले प्रश्न गर्न अध्यक्ष प्रचण्डले अनुरोध गरेका छ्न ।
जिल्लाको खांडाचक्रमा आयोजित चुनावी जनसभालाइ सम्बोधन गर्दै प्रचण्डले अबको बजेट कर्नाली र विशेष गरी कालीकोटलाइ प्राथमिकता दिने गरी ब्यबस्थापन गर्ने समेत बताए ।
सो कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले केन्द्र सरकारले कर्नालिलाइ हेर्ने दृस्ठिकोण परिवर्तन गर्न समेत आग्रह गर्दै सडक,यातायात,विद्युतलाई विशेष जोड दिन अनुरोध गरेका छ्न ।
कालीकोटमा राकोट र खांडाचक्र नगरपालिकामा चुनावी जनसभा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित