महेन्द्र शाहीलाई ठूलो सफलता :एकीकृत समाजवादी निर्वाचन क्षेत्रका सचीव सिंह माओवादी केन्द्रमा प्रबेश

7
SHARES
15
VIEWS

कालीकोट। एकीकृत समाजबादी कालिकोट निर्वाचन क्षेत्र ख का सचिब नवराज सिंह माओवादी केन्द्रमा प्रबेश गरेका छ्न ।आज जिल्ला सदरमुकाम मान्ममा आयोजित चुनावी सभा सम्पन्न पछि एक कार्यक्रमका बिच सिंह माओवादी केन्द्रमा प्रबेश गरेका छ्न ।उनी पलाता गाउँ पालिका निवासी सिंह लामो समय देखि एमाले हुँदै एकीकृत समाजवादीमा राजनीतिक जीवन शुरु गरेका हुन ।पलातामा उनको प्रबेशले माओवादी केन्द्रलाइ ठूलो सफलता हात परेको हो ।उनी संगै खांडाचक्र नगरपालिआ ११ का नरेन्द्र शाहीले समेत माओवादी केन्द्रमा प्रबेश गरेका छ्न ।नव प्रबेशीलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पोलिट ब्युरो सदस्य महेन्द्र बहादुर शाहीले स्वागत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित