हसिया हतौडामा हालेको भोट रुखमा रुपान्तरित हुन्छ-कांग्रेस उम्मेद्धार विष्ट

7
SHARES
15
VIEWS

कालीकोट ।नेपालि कांग्रेस कालीकोटका नेता तथा प्रदेश सभा खका उम्मेद्धार हिक्मत बहादुर विष्टले प्रदेश सभा क मा हसिया हतौडामा हालेको भोट प्रदेश सभा ख मा रुखमा रुपान्तरित हुने बताएका छन ।

बाम लोकतान्त्रिक गठबन्धनको तिलागुफा नगरपालिकाको गाल्जेमा आयोजित सयुक्त चुनावि सभालाई सम्बोधन गर्दै उम्मेद्धार विष्टले सो कुरा बताएका हुन ।

सो चुनावि सभामा नेकपा(माओवादी केन्द्र)पोलिट व्युरो सदस्य तथा प्रतिनिधि सभाका उम्मेद्धार महेन्द्र बहादुर शाही,कर्नालि प्रदेशका अध्यक्ष विमला केसी,नेपालि कांग्रेसका प्रदेश महामन्त्रि कृष्ण रोकाया,केन्द्रिय सदस्य सिता राना,नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य जिवन बुढा,प्रदेश सभा क का उम्मेद्धार दुर्ग बहादुर रावत लगाएतका नेताहरुले चुनावि सभालाई सम्बोधन गर्दै गठबन्धन दलका साझा उम्मेद्धारलाई विजय गराउन कार्यक्रताहरुलाई निर्देशन दिएका छन ।

जिल्लामा बाम गठबन्धन दलका सयुक्त कार्यक्रम अन्तरगत महाबै र शुभकालिका गाउँ पालिकामा संयुक्त कार्यक्रम हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित