जिल्लाभर शान्तिपुर्ण तरिकाले मतदान हुँदै

7
SHARES
15
VIEWS

कालीकोट । प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन शान्त वातावरण तरिकाले सुरु भएको छ । जिल्लाका १ सय२३ मतदान केन्द्रमा मध्याह्न सम्म शान्तीपुर्ण तरिकाले मतदान भैरहेको जिल्ला निर्वाचन कार्यालय कालीकोटले जनाएको छ ।पछिल्लो समय जिल्लाको पलाता,पचालझरना,नरहरिनाथ गाउँ पालिका लगाएत क्षेत्रका मतदान स्थल उच्च जोखिममा भएपनी अहिले सम्म जिल्लाका ५० प्रतिशत मतदान भएको बताइएको छ । सरस्वती माध्यमिक सिकुका मतदान अधिकृत शिबराज न्यौपानेका अनुसार ४९ प्रतिशत मतदान सम्पन्न भएकोअ बताए  ।कालीकोट जिल्लामा नेपाली कांग्रेस र माओवादी बिच गठबन्धन र नेकपा एमाले र राप्रपा सहितका दलहरुका उम्मेदवार बीच प्रतिस्पर्धा हुँदै छ ।जिल्लाको पचालझरना गाउँ पालिकाको वडा नम्बर ९मा रहेको कालिका आधारभुत विद्यालय कोटिला प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मतदान गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित