गठबन्धनका साझा उम्मेद्धार प्रतिनिधि सभामा पुन शाही विजय

7
SHARES
15
VIEWS

कालीकोट । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका तिनै जना उम्मेद्धार विजयि भएका छन ।

एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा प्रतिनिधि सभा तर्फ नेकपा(माओवादी केन्द्र)का महेन्द्र बहादुर शाहीले २३हजार ७सय २७ उनका निकटतम प्रतिद्धन्द्धि नेकपा(एमाले)का नगिन्द्र शाहीले १६हजार ७सय १८ मत प्राप्त गरेका छन ।७ हजार नौ मतान्तरको अन्तरमा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही विजय भएका हनु । प्रदेश सभा कमा नेकपा९माओवादी केन्द्र०का दुर्ग बहादुर रावतले ९ हजार १४ मत प्राप्त गरेर विजयि भएका छन ।१हजार ६२ मतान्तरले रावत विजयि भएका हुन भने उनका निकटतम प्रतिद्धन्द्धि नेकपा(एमाले)का कुमंराज शाहीले ७हजार ९सय ५२ मत प्राप्त गरेका हुन ।

त्यसै गरी प्रदेश सभा खमा नेपालि कांग्रेसका हिक्मत बहादुर विष्टले १३हजार ७सय ८३ मत प्राप्त गरेका हुन ।७ हजार नौ सय ४५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धि विरेन्द्र बोगटीले ५हजार ८सय ३८ मत प्राप्त गरेका हुन ।पार्टी भित्रको अन्तरद्धन्द्धका कारण कहिले बागि त कहिले असहयोग गर्दा लगातार कालीकोटमा पराजय भोग्दै आएको नेपालि कांग्रेसले तिस वर्ष पछि प्रदेश सभामा हिक्मत विष्टले विजयि भएका हुन।

२०४८ सालको निर्वाचनमा नेपालि कांग्रेसका तिलक प्रसाद न्यौपाने बाहेक २०७४को निर्वाचन सम्म पराजित हुंदै आएको बताइएको छ । साविकको कर्नालि अंचलबाट दुई पटक निर्वाचत भएका कालीकोटका धर्मदत्त उपाध्याय र हुम्लाका छक्क बहादुर लामाले पुन विजयि भएका थिए भने त्यस पछि कालीकोटबाट माओवादीका नेता महेन्द्र बहादुर शाहीले तिन पटक निर्वाचन जितेका हुन ।
जिल्लामा विजयि भएपछि विजय जुलुस नगरेको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्धारले मंसिर १७ गते सम्म पालिका स्तरमा विजय जुलुस तथा चुनावि समिक्षा गर्ने भएका छन भने पराजित भएको नेकपा(एमाले)ले समेत मंसिर २२ गते मतदातालाई धन्यवाद तथा समिक्षाको कार्यक्रम तय गरेको नेकपा(एमाले) जिल्ला इन्चार्ज नगिन्द्र शाहीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित