पलाताकी हिरकलाको उपचारका लागी पलाता उपाध्यक्ष अलैपुराको १० हजार सहयोग

7
SHARES
15
VIEWS

कोहलपुर ।पलाता ७ निवासी हिरकला बमको उपचारका लागि गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमालले १० हजार सहयोग गरेकी छ्न ।केही दिन अघि घाँस काट्ने क्रममा भिरबाट लडेर बिरामी परेकी हिरकला बमको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।उनको टाउकोमा गम्भीर चोट लागेको आफन्तले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित