सुर्खेत । केही दिन पहिले पलाता अस्पतालमा शुल्क नतिर्न सकेपछी बिरामिलाइ बन्धक भन्ने समाचारको पलाता अस्पतालले खण्डन गरेको हो ।पलाता ६ निवासी अशोक शाहीको उपचारमा शुल्कको बिषय नभएको बताउदै पलाता अस्पतालका प्रमुख डाक्टर बिजय कुमार महत्तोले २२ दिन देखि उपचार भैरहेको बताउदै कपोकल्पित भ्रममा नपर्न अनुरोध गरेका छन।उक्त बिज्ञप्तिमा जम्मा शुल्क ३८०० मात्र पुगेको र गाउँ पालिकाबाट लागेको खर्च समेत छुट दिने प्रक्रियामा रहेको प्रमुख महत्तोले दाबी गरेका छ्न ।उनले भने “कस्ले कहाँबाट ४० हजार बिल पुगायो आफुलाइ जानकारी नभएको समेत्बताएका छन ।यस बिषयमा अस्पतालले आफुलाइ जानकारी नदिकनै समाचार लेखेको समेत जनाएको छ । अशोक शाहीलाई उपचारका लागि पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले समेत १० हजार सहयोग गरेको बताए ।अध्यक्ष रोकायाले नेपालको कानुनले मौलिक हकका रुपमा अघि सारेको स्वास्थ्य शिक्षा जस्तो क्षेत्रलाइ पलाता सरकारले आत्मसाथ गर्दै आएको दाबी गर्दै कपोकल्पित भ्रममा नपर्न पलाता बासिलाइ आग्रह गरेका छ्न ।
Discussion about this post