मेस्सि बने वल्ड कप विजेता

7
SHARES
15
VIEWS

कालीकोट ।चर्चाको रुपमा हेरिएको वल्ड कप अन्तमा अर्जेटिनाले जित हात पारेको छ । विश्व कपका लागि आइतवार फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स विचको वल्ड कपमा अर्जेन्टिनाले जित हात पारेको छ ।

अर्जेन्टिनाका लिओनल मेसी र फ्रान्सका क्रिस्टियानो रोनाल्डो विच भएको वल्डकपमा जिताउन फाइलनमा दुई गोल गरेर मेसि वल्डकपमा विश्वका महान खोलाडी बनेका हुन ।

३६ वर्ष पछि उनले अर्जेन्टिनालाई वल्डकप जिताउन सफल भएका हुन ।

यस अघि उनले पारजित भएर खेल क्षेत्रबाट सन्यास लिएका थिए । सोही सन्यासलाई फिर्ता लिन अर्जेन्टिनाका राष्ट्रपतिले समेत आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित