हिमचुलि सहकारीले दियो सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम

7
SHARES
15
VIEWS

कालीकोट । आफ्ना सदस्यहरुलाई सहकारी संस्थाले वित्तिय साक्षरता कार्यक्रम गरेको छ । जिल्लाको सबै भन्दा ठुलो व्यवसायिक सहकारी संस्थाले जिल्लाका विभिन्न सेवा कार्यालयका सदस्यहरुलाई वित्तिय सारक्षरता कार्यक्रम गरेको हो ।

हिमचुलि कृषि सहकारी संस्था लि.को आयोजना तथा आरएमडिसि लघुवित्त वित्तिय संस्था लि.काठमाडौंको आयोजनामा नरहरिनाथ गाउँ पालिकामा रहेको नरहरिनाथ सेवा कार्यालयमा रहेका गठित केन्द्रका प्रमुखहरुलाई एक दिने सारक्षरता कार्यक्रम गरिएको संस्था सेवा कार्यालय व्यवस्थापक पुष्प उपाध्ययले जनाएका छन । उनका अनुसार ३६ जना सदस्यहरुको मुख्य नेतृत्वलाई वित्तिय साक्षरताका साथै व्यवसायमा लगानि गर्दा अपनाउनु पर्ने कुराहरुको बारेमा समेत सहजिकरण गरिएको बताइएको छ ।

सो कार्यक्रममा संस्थाका तालिम विभाग प्रमुख कृष्ण प्रसाद बराल,संस्थाका सहायक व्यवस्थापक रुपेन्द्र ऐडीले सहजिकरण गरेको बताइएको छ ।

यस अघि संस्थाले जनजिवन ताडीमा कक्षा ९ र १०का विद्यार्थिहरुलाई वित्तिय साक्षरता कार्यक्रम गरेको थियो भने जिल्लाको सान्नित्रिवेणि,रास्कोटमा समेत उक्त कार्यक्रम अघि बढाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित