कर्नाली प्रदेश मुख्यमन्त्रीमा शर्मा नियुक्त

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेश सरकारमा रुकुम पश्चिमका राजकुमार शर्मा नियुक्त भएका छ्न ।उनलाइ नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले),एकीकृत समाजवादी र राप्रपाले सहमति दिएका छ्न ।कर्नाली प्रदेशको कुल ४० सदस्य प्रदेश सभाका सदस्यहरु मध्ये २५ सदस्य सहित आज एमाले लगाएतका दलहरुको साथमा प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्री नियुक्तिका लागि गएको टोलिलाई प्रदेश प्रमुख परियारले नियुक्ति दिएका हुन  ।मुख्यमन्त्री राज कुमार सहित मन्त्रीहरुले भोलि सपथ लिने योजना रहेको बताइएको छ ।मुख्यमन्त्रीका लागि एमाले संग आलोपालोको सहमतीका साथै ८ मन्त्रालयको ठाउँमा एक घटाएर ७ बनाउने र त्यस भित्र ४ मन्त्रालय माओवादी र ३ मन्त्रालय एमालेले भागबन्डा गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित