कालीकोट । कर्नालि प्रदेश सभाको उपसभामुखका लागि माओवादी केन्द्रबाट यशोदा कुमारी न्यौपाने र नेपालि कांग्रेसबाट इन्द्रा कुमारी शाही विच चुनावि कार्यक्रम हुने भएको छ ।उपसभामुखका लागि माओवादी केन्द्रका तर्फबाट नेकपा(एमाले) र माओेवादी केन्द्र विचको सहमतिमा भएपनि माओवादी केन्द्रले दावि गरे संगै मतदान हुने भएको छ ।
उक्त पदका लागि माओवादी केन्द्र,एमाले राप्रपा र एकिकृत समाजवादी गरेर २५ जना सदस्य हुन्छ भने नेपालि कांग्रेस लगाएतका दलहरुका तर्फबाट १५ जना सदस्य मात्र भएकाले यशोदा न्यौपानेको जित सुनिश्चित हुने बताइएको छ ।
Discussion about this post