उपसभामुखमा माओवादी केन्द्र की यशोदा निर्वाचित

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नालि प्रदेश सभाको उपसभामुखमा माओवादी केन्द्रकी यशोदा न्यौपाने(पुर्णिमा) निर्वाचित भएकी छन् ।आज बुधबार भएको उपसभामुखको निर्वाचनमा न्यौपानेले कांग्रेसकी इन्द्राकुमारी शाहीलाई पराजित गर्दै विजयी भएकी हुन् ।

विजयी न्यौपानेले माओवादी केन्द्र,एमाले,राप्रपा गरी २४ मत ल्याएकी हुन भने उपसभामुख की प्रत्यासि नेपालि कांग्रेस की इन्दा कुमारी शाहीले १४ मत ल्याएको बताइएको छ ।उपसभामुख न्यौपाने माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेकी छन ।
यस अघि सभामुखमा एमालेकी नन्दा गुरूङ निर्वाचित भइसकेकी छन् । एमालेबाट निर्वाचित सांसद् नन्दा गुरूङले कांग्रेसका खड्क पोखरेललाई १० मतले पराजित गरेकी िथइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित