देउडा सम्राट शाही सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । देउडा सम्राट नेत्रराज शाही सम्मानित भएका छ्न ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान कर्नाली प्रदेशको दोस्रो अधिबेशनमा  शाही सम्मानित भएका हुन ।
कालिकोट निवासी देउडा खेलाउडा नेत्रराज शाही राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कालीकोटको सल्लाहकार समेत रहेका छ्न। शाही मध्य तथा सुदुरपश्चिमका चर्चित खेलाउडा हुन ।
देउडा सम्राट शाहीको सहभागितामा जिल्ला तथा प्रदेशमा देउडा खेल हुने गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित