Skip

News Portal

  • पचालझरनामा आइएनएफले जलवायु परिवर्तन सम्बन्धि कार्यक्रम गर्ने

    केशब शाही५ माघ
    २८८ पटक
    ५ माघ

    कालीकोट । पचालझरना गाउँ पालिकामा जलवायु परिवर्तन तथा विपद व्यवस्थापन सम्बन्धि कार्यक्रमका लागि छलफल शुरु भएको छ ।

    पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बम लगाएतका कर्मचारी र आइएनएफका कार्यक्रम संयोजक हिरामणि अधिकारी विच छलफल भएको छ ।पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमले पचालझरनामा गरिने हरेक कार्यक्रमका लागि गाउँ पालिका खुला रहेको बताएकी छन ।

    विगत वर्ष देखि जिल्लाका विभिन्न क्षेत्रमा स्वस्थ्त्य तथा सरसफाईको क्षेत्रमा काम गर्दै आएको आइएनएफले पचालझरना गाउँ पालिकामा जलवायु तथा विपद व्यवस्थापन सम्बन्धि कार्यक्रम अघि बढाउने भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्