रास्कोटमा प्लान र पेसले गरे बाढिपिडितलाई खाद्यन्न राहत,उपप्रमुख बरालद्धारा हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । गएको भाद्रमा आएको बाढि पहिरोका पिडितिलाई खाद्यन्न राहत वितरण गरिएको छ ।रास्कोट नगरपालिकाका २५ जना बाढिपिडितलाई भौचरका माध्यम द्धारा खाद्यन्न हस्तान्तरण गरिएको बताइएको छ ।

प्लान नेपाल र पेस नेपालको साझेदारीमा हस्तान्तरण गरिएको खाद्यन्नको विवरण रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बरालले गरेका हुन ।

रास्कोटमा बाढिपिडितलाई खाद्यन्न राहत वितरण गरेकोमा प्लान नेपाल र पेस नेपाल जुम्लालाइ नगर उपप्रमुख बरालले धन्यवाद दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित