पचालझरनाको खार्दुमा जेष्ठनागरिकलाई न्यानो कपडा वितरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको वडा न.३ खार्दुका जेष्ठनागरिकलाई न्यानो कम्मल(व्लांकेट) वितरण गरिएको छ । पचालझरना गाउँ पालिका वडा नम्बर ३का वडा अध्यक्ष दिलिप कठायतले न्यानो कम्मल वितरण गरेका हुन ।

खार्दुमा रहेका २० जना भन्दा बढि जेष्ठनागरिकलाई व्लांकेट वितरण गरिएको बताइएको छ । स्थानिय परेक विकका अनुसार चिसो बढे संगै जेष्ठनागरिक(बुढाबुढी)लाई कम्मल पाएपछि स्थानिय सरकारले बुढाबुढिका लागि राम्रो काम गरेको बताएका छन ।

गएको वर्ष पचालझरनाका विभिन्न वडाहरुमा जेष्ठनागरिकलाई थर्माेस वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित